शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

४ हजार जनालाई नेपाल आर्मीमा रोजगारीको अवसर

images
images
images
४ हजार जनालाई नेपाल आर्मीमा रोजगारीको अवसर
images
images

काठमाडौं- नेपाल आर्मीमा ४ हजार जनाले रोजगारोको अवसर पाउने भएका छन्। नेपाल आर्मीले ४ हजार सैन्य पदका लागि आवेदन माग गरेको छ।  

images
images
images

नेपाली सेनाले खुल्ला तर्फ २ हजार ८८ जना, समावेशी तर्फ १ हजार ७ सय १२ र नेपाली सेनाका सन्ततिलाई  २ सय कोटा छुटाएको छ। देशभरका २८ ठाउँबाट आवेदन दिन सकिने छ।

images

असोज २३ गतेसम्म नर्मल दस्तुर र ३० गते भित्र दोब्बर दस्तुर बुझाएर आवेदन फर्म भर्न पाउने छन्। आवेदन दिन चाहनेले कक्षा ८ पास गरेको हुन पर्ने छ। आवेदन शूल्क १ सय ५० रुपैयाँ लाग्ने सेनाले जनाएको छ। विस्तृत विवरणका लागि गोरखापत्रमा सूचना छ।

images

images

प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०२:५०

प्रतिक्रिया दिनुहोस