शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१ हजार रुपैयाँको ४३ करोड वटा नोट छाप्‍दै राष्ट्र बैंक

मंगलबार, भदौ २१ २०७९
१ हजार रुपैयाँको ४३ करोड वटा नोट छाप्‍दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँको ४३ करोड वटा नोट छपाइ गर्ने भएको छ।

नोट छाप्नका लागि बैंकले बोलपत्र सूचना प्रकाशित गरेको छ। बैंकले अन्तर्राष्ट्रिय टेन्डरबाट नोट छपाइ गर्न लागेको हो।

बैंकले डिजाइन, प्रिन्टिङ र सप्लाइका लागि कम्पनी छनोट गर्न लागेको हो। बैंकले अक्टोबर २९ गतेसम्मको समयसीमा राखेर टेन्डर गरेको हो।


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend