शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

असाेजदेखि पुनः शुक्रबार सेयर काराेबार नहुने

आइतबार, भदौ १९ २०७९
असाेजदेखि पुनः शुक्रबार सेयर काराेबार नहुने

काठमाडौं- आउँदो असोजदेखि शुक्रबार सेयर काराेबार नहुने भएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले अगामी असोजदेखि शुक्रबारकाे कराेबार बन्द गर्ने निर्णय गरेकाे हाे।  

सरकारले जेठदेखि लागू हुनेगरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको थियो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको थियो।

तर शुक्रबारको सेयर बजारमा लगानीकर्ताको खास चासो देखिएको थिएन।

 


प्रकाशित : आइतबार, भदौ १९ २०७९०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend