बिहीबार , असोज ३ गते २०८१    
images
images

स्वाभिमान लघुवित्तले सेयरधनीलाई ३४ प्रतिशत लभांश दिने

images
आइतबार, असोज १७ २०७८
images
images
स्वाभिमान लघुवित्तले सेयरधनीलाई ३४ प्रतिशत लभांश दिने

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई ३४ प्रतिशत लाभांश दिने

images
images

काठमाडौं- स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई ३४ प्रतिशत लाभांश दिने भएको छ। 

images
images
images

लघुवित्तको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो।

यसरी लघुवित्तले नगद र बोनस गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन्।


प्रकाशित : आइतबार, असोज १७ २०७८११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend