शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ग्लोबल आईएमई बैंकको तीज अफर, विद्युतीय भुक्तानीमा २० प्रतिशत क्यासब्याक 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
ग्लोबल आईएमई बैंकको तीज अफर, विद्युतीय भुक्तानीमा २० प्रतिशत क्यासब्याक 

यो सुविधा बैंकमा 'नारी बचत' तथा 'नारी शक्ति बचत' खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन । 

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर मार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( ५००  रुपैयाँसम्म) क्यासब्याक पाइनेछ। एउटा ग्राहकले यस्तो सुविधा एक पटक मात्र पाउनेछन्।  

यो सुविधा बैंकमा 'नारी बचत' तथा 'नारी शक्ति बचत' खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन । 

प्रकाशित : आइतबार, भदौ १२ २०७९१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend