शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एससीटीको तीज अफर, १० प्रतिशत छुट 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
एससीटीको तीज अफर, १० प्रतिशत छुट 

यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन मात्र लागू हुने छ। 

काठमाडौं- भुक्तानी सेवा दिइरहेको कम्पनी एससीटीले तीजको अवसरमा अफर ल्याएको छ। 

क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लक्षित दर खाने दिनको अफर ल्याएको हो। 

यो अफरमा स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार् भुक्तानी गर्दा १० प्रतिशत  (१०० रुपैयाँसम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत ( १०० रुपैयाँसम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन मात्र लागू हुने छ। 


प्रकाशित : आइतबार, भदौ १२ २०७९१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend