शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

'क्यूआर डे विथ आईएमई पे' अफरमा १० प्रतिशत क्यासब्याक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ९ २०७९
'क्यूआर डे विथ आईएमई पे' अफरमा १० प्रतिशत क्यासब्याक

यस्तो क्यासब्याकमा पाइने रकमको सीमा सय रुपैयाँसम्म हुने छ। 

काठमाडौँ- आईएमई पेले क्यूआर डे विथ आईएमई पे अफर पुन: ल्याएको छ। 

गएको असारमा पहिलोपटक आएको यो अफर कम्पनीले अहिले फेरि ल्याएको हो। भदौ १० गते लागू हुने यो अफरमा ग्राहकले आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक दिने छ। 

यस्तो क्यासब्याकमा पाइने रकमको सीमा सय रुपैयाँसम्म हुने छ। 

प्रयोगकर्ताहरू यसबाट लाभान्वित हुने कम्पनीको विश्वास छ। यो अफरमा २ हजार ५ सय प्रयोगकर्ताले मात्र क्यासब्याक पाउनेछन्। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend