शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ग्लोबल आईएमई बैंकले सुरु गर्‍यो भिडियो केवाईसी पहिचान सेवा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
ग्लोबल आईएमई बैंकले सुरु गर्‍यो भिडियो केवाईसी पहिचान सेवा

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्ने लगायत केवाईसी फारम भर्न बैंक नै जानुपर्ने छैन। 

काठमाडौं- ग्लोबल आईएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरु गरेको छ। 

यो सेवासँगै बैंकमा जाने नयाँ ग्राहकले अनलाइनबाटै खाता खोली भिडियो केवाईसीबाट आफ्नो पहिचान खुलाउनसक्ने छन्। 

बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्ने लगायत केवाईसी फारम भर्न बैंक नै जानुपर्ने छैन। 

खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुने विश्वास लिएको छ ।  

 


प्रकाशित : बुधबार, भदौ १ २०७९१४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend