शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बुद्ध एयरको टिकट खरिदमा एनएमबीको कार्डबाट भुक्तानी गर्दा क्यासब्याक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
बुद्ध एयरको टिकट खरिदमा एनएमबीको कार्डबाट भुक्तानी गर्दा क्यासब्याक

बैंकले बुद्धसँग सहकार्य गर्दै आफ्नो बैंकका कार्डबाट भुक्तानी गर्दा क्याब्याक पाउने सुविधा दिने भएको छ। 

काठमाडौं- एनएमबी बैंकका ग्राहकले बुद्ध एयरको टिकट काट्दा सहुलियत पाउने भएका छन्। 

बैंकले बुद्धसँग सहकार्य गर्दै आफ्नो बैंकका कार्डबाट भुक्तानी गर्दा क्याब्याक पाउने सुविधा दिने भएको छ। 

बुद्धको एप तथा वेबसाइटमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा प्रत्येक खरिदमा ५ सय रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जानकारी दिएको छ। 

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । 

प्रकाशित : बुधबार, भदौ १ २०७९१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend