शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१० खर्ब नाघ्यो रेमिट्यान्स

मंगलबार, साउन ३१ २०७९
१० खर्ब नाघ्यो रेमिट्यान्स

गत आवमा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको भन्दा ४.८ प्रतिशले बढी हो।

काठमाडौं- नेपालले एक वर्षमा १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्र्याएको छ। गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्सबाट भित्रिएको छ।

गत आवमा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको भन्दा ४.८ प्रतिशले बढी हो। अघिल्लो आवमा भने ९.८ प्रतिशतले बढेकव् थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो। अघिल्लो आवमा नेपालले कुल ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स  भित्र्याएको थिए।


प्रकाशित : मंगलबार, साउन ३१ २०७९१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend