शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

अन्तर्राष्ट्रिय व्यापारमा सम्पत्ति शुद्धिकरणको ट्र्याकिङ बढाउँदै राष्ट्र बैंक 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
images
images
अन्तर्राष्ट्रिय व्यापारमा सम्पत्ति शुद्धिकरणको ट्र्याकिङ बढाउँदै राष्ट्र बैंक 

राष्ट्र बैंकले यसका लागि  सम्भावित शुद्धीकरण नियन्त्रणका लागि एलसी खोल्दा थप अध्ययन गर्नुपर्ने व्यवस्था गरिदिएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणविरुद्धको अभियानलाई अझै कडा बनाउने भएको छ। राष्ट्र बैंकले बैंकिङ कारोबार मार्फत अन्तर्राष्ट्रिय व्यापारमा हुनसक्ने शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि ट्र्याकिङ बढाउने भएको छ।

images
images

केन्द्रीय बैंकले आज जारी एकीकृत निर्देशको संसोधनमा  आयात निर्यातमा हुन सक्ने सम्पत्ति शुद्धीकरणको जोखिम नियन्त्रण गर्नका लागि भन्दै बैंकहरूलाई बढी उत्तरदायी बनाउने व्यवस्था गरेको छ। 

images
images

राष्ट्र बैंकले यसका लागि  सम्भावित शुद्धीकरण नियन्त्रणका लागि एलसी खोल्दा थप अध्ययन गर्नुपर्ने व्यवस्था गरिदिएको छ। 

images
images
images

व्यापारका लागि विदेशी मुद्रा सटही सुविधा दिनु पहिले सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरणका लागि बैंक आफैले कार्यविधि बनाइ थप अध्ययन गर्नुपर्ने छ। यसका लागि उनीहरूले अन्तर्राष्ट्रिय बजार मूल्य र घोषित मूल्यबीचको अन्तरको अध्ययन गर्नुपर्ने छ। मूल्यको अन्तर अस्वभाविक नदेखिएपछि मात्र सटही सुविधा दिनुपर्ने छ। 


प्रकाशित : सोमबार, साउन ३० २०७९१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend