बिहीबार , असोज ३ गते २०८१    
images
images

सीवाईसी लघुवित्तले ४ लाख कित्ता आईपीओ जारी गर्ने

images
शुक्रबार, असोज १५ २०७८
images
images
सीवाईसी लघुवित्तले ४ लाख कित्ता आईपीओ जारी गर्ने

सीवाईसी लघुवित्त वित्तीय कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण सेयर जारीका लागि अनुमति माग गर्दैै निवेदन दिएको छ।

images
images

काठमाडौं- सीवाईसी लघुवित्त वित्तीय कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण सेयर जारीका लागि अनुमति माग गर्दैै निवेदन दिएको छ।

images
images
images

गत असोज ११ गते बोर्डमा कम्पनीले अनुमति मागको पत्र पठाएको हो।  ३ करोड ९५ लाख ३ सय ३६ करोड रुपैयाँ बराबरको  (आईपीओ) निष्काशनको माग गरेका हो। 

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन अनुमति माग गरेको हो। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ। कम्पनीको चुक्ता पूँजी १२ करोड १६ लाख रहेको छ। 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend