शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २३ २०७९
आईएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ  

२७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ ७ बर्षदेखि  कम्पनीमा कार्यरत छन्। 

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: युगेशभक्त बादेश्रेष्ठ नियुक्त भएका छन्। 

कम्पनीको संचालक समितिले साउन २३ गतेदेखि लागू हुने गरि दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ। 

२७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ ७ बर्षदेखि  कम्पनीमा कार्यरत छन्। 

प्रकाशित : सोमबार, साउन २३ २०७९१३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend