शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट १०.५ मिलियन युरो लिइँदै

images
मंगलबार, साउन १० २०७९
images
images
खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट १०.५ मिलियन युरो लिइँदै

यस्तै गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय

images
images

काठमाडौं- सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने १०.५ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

images
images

साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए।

images
images

यस्ता छन् अरु निर्णय

images
images
images
nirnaya (1).gif
nirnaya (2).gif

 


प्रकाशित : मंगलबार, साउन १० २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend