सोमबार, असोज ७ गते २०८१    
images
images

सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सस्तो ऋण  

images
शुक्रबार, साउन ६ २०७९
images
images
सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सस्तो ऋण  

मौद्रिक नीतिले यस्ता उद्योगका लागि आधारदरमा २ प्रतिशतमात्र प्रिमियम लिन पाइने भएको छ। 

images
images

काठमाडौं- स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग र  सूचना प्रविधि सम्बन्धि उद्योगले लिने ऋणको ब्याजदरमा सहुलियत दिइने भएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु वर्षको मौद्रिक नीतिमा यस्ता उद्योग तथा सेवाका लागि विशेष सहुलियतको ऋण सुविधा दिने उल्लेख गरिएको छ। 

मौद्रिक नीतिले यस्ता उद्योगका लागि आधारदरमा २ प्रतिशतमात्र प्रिमियम लिन पाइने भएको छ। 

 

images


प्रकाशित : शुक्रबार, साउन ६ २०७९१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend