शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

राष्ट्र बैंकले जारी गर्‍यो कडा मौद्रिक नीति : मुद्राप्रदाय र ऋण विस्तारको लक्ष्य घटाइयो 

मुद्राप्रदायको लक्ष्य १२ प्रतिशत र ऋण विस्तार १२ दशमलव ६ प्रतिशत मात्रै

images
शुक्रबार, साउन ६ २०७९
images
images
राष्ट्र बैंकले जारी गर्‍यो कडा मौद्रिक नीति : मुद्राप्रदाय र ऋण विस्तारको लक्ष्य घटाइयो 
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले असाध्यै कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदाय र कर्जा विस्तारको लक्ष्यमा कटौती गरेको हो। 

images
images

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यो वर्ष निजी क्षेत्रमा जाने ऋणको विस्तार १२.६ प्रतिशतभित्र हुने लक्ष्य निर्धारण गरेको छ। गत वर्ष यस्तो लक्ष्य १९ प्रतिशत थियो। जेठ मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा १६ प्रतिशत वृद्धि भएको थियो।

images
images

त्यस्तै चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशतमात्र गर्ने लक्ष्य राखिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए। गएको वर्ष मुद्राप्रदायको लक्ष्य १८ प्रतिशत थियो। 

images
images
images


प्रकाशित : शुक्रबार, साउन ६ २०७९१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend