मंगलबार, जेठ १ गते २०८१    
images
images

जहाजमा समस्यामा आउन थालेपछि सरकारले थाल्यो छानबिन, सबै जहाजको प्राविधिक अध्ययन गरिने

images
बुधबार, असोज १३ २०७८
images
images
जहाजमा समस्यामा आउन थालेपछि सरकारले थाल्यो छानबिन, सबै जहाजको प्राविधिक अध्ययन गरिने

उडिरहेका जहाजमा धेरै नै समस्या देखिन थालेपछि सरकारले जहाजको अवस्थाको अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा छानबिन समिति गठन गरिएको हो।

images
images

काठमाडौं- उडिरहेका जहाजमा धेरै नै समस्या देखिन थालेपछि सरकारले जहाजको अवस्थाको अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा छानबिन समिति गठन गरिएको हो।

images
images
images

मन्त्रालययका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ। पाँच सदस्यीय छानबिन समितिमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल, मन्त्रालयका उपसचिव प्रमोद नेपाल र प्राधिकरणका प्रवन्धक लक्ष्मण देवकोटा रहेका छन्। 

images

गत आइतबार एकै दिन बुद्ध एयरका दुई जहाजम समस्या आएको थियो। त्यसअघि गएको महिना पनि बुद्धकै एक जहाजमा समस्या देखिएको थियो। समितिले अहिले सबै एयरलाइन्सका जहाज तथा हेलिकप्टरको समेत प्राविधिक अध्यायन गर्ने छ। समितिलाई अध्ययनको क्रममा समस्या देखिएमा जहाज तुरुन्त ग्राउन्डेड गर्ने अधिकार समेत दिइएको। 

images
images
1.jpg

2.jpg

images
images

images

प्रकाशित : बुधबार, असोज १३ २०७८११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend