शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको हो। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ छ।

images
images

त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँ तोकिएको छ। 

images
images
images


प्रकाशित : बिहीबार , साउन ५ २०७९०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend