सोमबार, असोज ७ गते २०८१    
images
images

सकेसम्म विद्युतीय सवारी मात्र चलाउन टेलिकम कम्पनीलाई सुझाव

images
बिहीबार , साउन ५ २०७९
images
images
सकेसम्म विद्युतीय सवारी मात्र चलाउन टेलिकम कम्पनीलाई सुझाव

दूरसञ्चार कम्पनीको कार्वन फुटप्रिन्ट घटाउनका लागि यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ। 

images
images

काठमाडौं- नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले सेवा प्रवाहको क्रममा सञ्चालन गर्ने सवारी साधन सकेसम्म विद्युतीय मात्र हुनुपर्ने एउटा अध्ययन प्रतिवेदनले सुझाव दिएको छ। 

images
images
images

हरित टेलिकमका लागि नियमन सम्बन्धी व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणले गराएको अध्ययनले दूरसञ्चार कम्पनीहरूले सेवा प्रवाहका लागि सञ्चालन गर्ने सवारीसाधन अहिले खनिज इन्धनबाट सञ्चालन हुने गरेकाले सकेसम्म विद्युतीयमा अपग्रेड गर्न सुझाव दिएको छ। 

सेवाप्रदायक आफै वा भाडामा लिएर सञ्चालन गर्ने सवारिसाधन सम्भव भएसम्म विद्युतीय हुनुपर्नेगरी प्राधिकरणले निर्देशन वा नियमन गर्नुपर्ने अध्ययन प्रतिवेदनको सुझाव छ। 

दूरसञ्चार कम्पनीको कार्वन फुटप्रिन्ट घटाउनका लागि यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ। 

images

कार्वन उत्सर्जन घटाउनका लागि लिमिट तोक्नुपर्ने र कार्वन क्रेडिट पोलिसी लागू गर्न प्राधिकरणलाई सुझाव दिएको छ। 

 


प्रकाशित : बिहीबार , साउन ५ २०७९०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend