शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

१२ वर्षसम्म श्रीमानको सम्पर्कमा नरहेका र ४० वर्षसम्म अविवाहित महिलाले भत्ता पाउने

images
बुधबार, साउन ४ २०७९
images
images
१२ वर्षसम्म श्रीमानको सम्पर्कमा नरहेका र ४० वर्षसम्म अविवाहित महिलाले भत्ता पाउने

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्दै सरकारले नयाँ व्यवस्था गरेको हो।

images
images

काठमाडौं- सरकारले एकल महिलालाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको दायरा बढाएको छ।

images
images

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्दै सरकारले १२ वर्षसम्म श्रीमानसँगको सम्पर्कमा नरहेका महिलालाई पनि एकल महिला भत्ता दिने व्यवस्था गरेको हो।

images
images

संसदबाट पारित भएको ऐनमा अविवाहित महिलाले ४० वर्षपछि एकल महिला भत्ता पाउने व्यवस्था गरिएको छ। लैङिक हिंसामा परेका महिलाले पनि भत्ता पाउने भएका छन्। 

images
images
images


प्रकाशित : बुधबार, साउन ४ २०७९०८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend