शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

नोट धुल्याउँदा तीन महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने 

images
सोमबार, साउन २ २०७९
images
images
नोट धुल्याउँदा तीन महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने 

नोटको गन्ती, रुजु गर्ने कामको रेकर्ड राख्नुपर्ने छ। त्यस्तै धुल्याउने मेशिन तथा फर्नेश रहेको ठाउँकोसमेत आउनेगरी रेकर्ड गर्नुपर्ने छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक नोट धुल्याउने समग्र प्रक्रियाको क्यामेरा रेकर्ड राख्नुपर्ने भएको छ। 

images
images

नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमावली २०७८ मार्फत यस्तो व्यवस्था गरिएको हो। 

images
images

ऐन तथा नियमावलीअनुसार धुल्याउनुपर्ने(नष्ट) नोटको प्रक्रियाको समग्र रेकर्ड हुनेगरी सीसीटीभी जडान गर्नुपर्ने र त्यस्तो रेकर्ड ३ महिनासम्म राख्नुपर्ने छ। 

images
images
images

नोटको गन्ती, रुजु गर्ने कामको रेकर्ड राख्नुपर्ने छ। त्यस्तै धुल्याउने मेशिन तथा फर्नेश रहेको ठाउँकोसमेत आउनेगरी रेकर्ड गर्नुपर्ने छ। 

यो नियमावली अनुसार सट्टाभर्नाका लागि आएका तर चल्तीमा ल्याउन अयोग्य, बैंकले चलनचल्तीमा ल्याउनका अयोग्य ठहर गरेका र जाली तथा नक्कली भनेर जफत भएका नोट धुल्याउने तथा नष्ट गरिन्छ। 


प्रकाशित : सोमबार, साउन २ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend