शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

आइसर बिक्रेता इस्टर्न एजेन्सी बन्याे 'वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स'

images
शनिबार, असार ३२ २०७९
images
images
आइसर बिक्रेता इस्टर्न एजेन्सी बन्याे 'वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स'

शनिबार भएको भोल्भो आइसर कमर्सियल भेहिकलको अन्तर्राष्ट्रिय डिष्ट्रिब्युटर्स सम्मेलनमा बतास अर्गनाइजेसनको भिगनी संस्था आइसर एजेन्सीलाई भियतनाममा भएको कार्यक्रममा २०२२ को उत्कृष्ट सभिस डिष्ट्रिब्युटर्स उपाधि प्राप्त भएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- भोल्भो आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इन्टर्न एजेन्सीले वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स २०२२ बन्न सफल भएको छ। 

images
images

शनिबार भएको भोल्भो आइसर कमर्सियल भेहिकलको अन्तर्राष्ट्रिय डिष्ट्रिब्युटर्स सम्मेलनमा बतास अर्गनाइजेसनको भिगनी संस्था आइसर एजेन्सीलाई भियतनाममा भएको कार्यक्रममा २०२२ को उत्कृष्ट सभिस डिष्ट्रिब्युटर्स उपाधि प्राप्त भएको कम्पनीले जनाएको छ।

images
images

उक्त कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास र सञ्चालक सुलभ बतास सहभागी भएका थिए। उक्त सम्मेलनमा संसार भरिका ४०० डिष्ट्रिब्युटर्सहरुको उपस्थिति रहेको थियो। 

images
images
images

कमर्सियल सवारीमा आइसरका नेपाली बजारमा राम्रो उपस्थिति रहेको छ। इस्टर्न एजेन्सीले भोल्भो आइसरका उत्कृष्ट सवारी र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : शनिबार, असार ३२ २०७९१४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend