शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

नेपालमा हरित विकास गर्न विश्व बैंकको १० करोड ऋण स्वीकृत 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
images
images
नेपालमा हरित विकास गर्न विश्व बैंकको १० करोड ऋण स्वीकृत 

वातावरणमैत्री विकासका लागि परिचालन हुने यो ऋण नीतिगत सहायता अन्तर्गत हो। यो परियोजनामा तीनवटा श्रृखला हुनेछन् जसमा पहिलो स्वीकृत भएको हो। 

images
images

काठमाडौं- विश्व बैंकले नेपालमा हरित विकासका लागि १० करोड अमेरिकी डलर ऋण दिने भएको छ। नेपाललाई दिने ऋण बैंकको कार्यकारी निर्देशक बोर्डले स्वीकृत गरेको छ। 

images
images

वातावरणमैत्री विकासका लागि परिचालन हुने यो ऋण नीतिगत सहायता अन्तर्गत हो। यो परियोजनामा तीनवटा श्रृखला हुनेछन् जसमा पहिलो स्वीकृत भएको हो। 

images
images

कोरोना महामारीपछिको रोजगारी सिर्जना, दीगो विकास र वातावरणीय संरक्षणका लागि परिचालन हुने विश्व बैंकले विश्वास गरेको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend