शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

दिनदिनै कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

images
शुक्रबार, असार ३१ २०७९
images
images
दिनदिनै कमजोर हुँदै नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

पछिल्ला दिनमा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। 

images
images

काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ। 

images
images

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च दर हो। 

images
images

पछिल्ला दिनमा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। 

images
images
images

विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। 

नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। 

 


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend