सोमबार, असोज ७ गते २०८१    
images
images

१ लाख ११ हजारकाे राहत सामान वितरणमा २८ लाख ६८ हजार  हेलिकप्टर भाडामा खर्च

images
बिहीबार , असार ३० २०७९
images
images
१ लाख ११ हजारकाे राहत सामान वितरणमा २८ लाख ६८ हजार  हेलिकप्टर भाडामा खर्च
images
images

काठमाडौं- २०७७ साउन २६ गते सिन्धुपाल्चोको लिदीमा पहिराे गयो। पहिराे पीडितका लागि राहत वितरणमा बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डाेरमणी पाैडेल सहितकाे टाेली हेलिकप्टरमा राहत सामान बाेकेर लिदी पुगे।

images
images
images

मुख्यमन्त्री सहितका टाेलीले १२ पटक सामान लैजान तथा स्थलगत अवलाेकनमा सेनाकाे हेलिकप्टर प्रयाेग गरे। तर समान थियाे १ लाख ११ हजार रूपैयाँ बराबरको दाल, चामल र स्वास्थ्य सामग्री।

उक्त सामान लैजान सेनाकाे हेलिकप्टरलाई मात्रै २५ लाख ६८ हजार भुक्तानी भएकाे महालेखाको प्रतिवेदमा उल्लेख छ। साथै १ निजी हेलिकप्टर कम्पनीकाे ३ पटक हेलिकप्टर प्रयाेगमा समेत ३ लाख भुक्तानी सहित १ लाख ११ हजारकाे सामान लैजान २८ लाख ६८ हजार खर्च भएकाे महालेखाकाे प्रतिवेदनमा उल्लेख छ।


प्रकाशित : बिहीबार , असार ३० २०७९०१:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend