आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुन तथा चाँदीको मूल्य घट्यो

बुधबार, असार २९ २०७९
सुन तथा चाँदीको मूल्य घट्यो

चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ५ रुपैयाँ घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन र चाँदी प्रतितोला क्रमशः २ सय र ५ रुपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा २ सय रुपैयाँ घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ५ रुपैयाँ घटेर १२ सय ७० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बुधबार, असार २९ २०७९०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend