सोमबार, असोज ७ गते २०८१    
images
images

सक्रिय कोरोना सङ्क्रमितको संख्या ६ सय नाघ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २५ २०७९
images
images
सक्रिय कोरोना सङ्क्रमितको संख्या ६ सय नाघ्यो

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

images
images

काठमाडौं-  पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

images
images
images

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 


प्रकाशित : शनिबार, असार २५ २०७९११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend