आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उद्योगमा ४ लाख ९१ हजार रोजगारी, बर्सेनि ९५ अर्ब तलब भुक्तानी 

शुक्रबार, असार २४ २०७९
उद्योगमा ४ लाख ९१ हजार रोजगारी, बर्सेनि ९५ अर्ब तलब भुक्तानी 

२०७६ सालमा सुरु भएर २०७८ मा सकिएको गणनाको तथ्यांक केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको हो। 

काठमाडौं- ११ अ‌ौँ अ‌ौद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक भएको छ।

११ अ‌ौँ अ‌ौद्योगिक सर्वेक्षण अनुसार २०७६ सालसम्म नेपालको अ‌ौद्योगिक प्रतिष्ठानको संख्या  ६१ हजार १६५ रहेका छन्। यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग ५६ हजार छन्। 

नेपालको अ‌ौद्योगिक क्षेत्रमा ४ लाख रोजगार ९१ हजारले रोजगारी पाएका छन्। यी कर्मचारीले बर्सेनि ९५ अर्ब तलब बुझ्ने गरेका छन्।

२०७६ सालमा सुरु भएर २०७८ मा सकिएको गणनाको तथ्यांक केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको हो। 

प्रकाशित : शुक्रबार, असार २४ २०७९०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend