सोमबार, असोज ७ गते २०८१    
images
images

सुनको मूल्य तोलामै १६ सय रुपैयाँ घट्यो

images
बुधबार, असार २२ २०७९
images
images
सुनको मूल्य तोलामै १६ सय रुपैयाँ घट्यो

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ।

images
images
images

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ घटेर ९६ हजार रुपैयाँ कामय भएकाृे छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामै ३० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, असार २२ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend