शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

लघुवित्त कोषलाई मौद्रिक नीतिले निरन्तरता दिनुपर्छ: जगत पोखरेल 

images
मंगलबार, असार २१ २०७९
images
images
लघुवित्त कोषलाई मौद्रिक नीतिले निरन्तरता दिनुपर्छ: जगत पोखरेल 

ग्रामीण क्षेत्रका साना किसानलाई वित्तीय सेवा दिने लघुवित्तबाट लाभ लिनका लागि राष्ट्र बैंकले नियमन तथा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।

images
images

काठमाडौं- नेपाल लघुवित्त संघका अध्यक्ष जगत पोखरेलले सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने बताएका छन्। 

images
images

नेपाल व्यवस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए।

images
images

ग्रामीण क्षेत्रका साना किसानलाई वित्तीय सेवा दिने लघुवित्तबाट लाभ लिनका लागि राष्ट्र बैंकले नियमन तथा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।

images
images
images

सरकारले बजेटमा ६ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ। यो कोषको परिचालनबाट देशले लाभ लिने उनले बताए। 


प्रकाशित : मंगलबार, असार २१ २०७९१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend