मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

अप्पर साेलु हाइड्राेकाे आजदेखि आईपीओ बिक्री खुला 

सोमबार, असार २० २०७९
अप्पर साेलु हाइड्राेकाे आजदेखि आईपीओ बिक्री खुला 

काठमाडौं- अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्राइभेट लिमिटेडले साधारण सेयर (आईपीओ) खुला गरेकाे छ।

कम्पनीले १९ लाख ५७ हजार ५ सय कित्ता सेयरमा आवेदन बिक्री खुला गरेकाे हाे।

आईपीओमा असार २० देखि  २३ गतेसम्म आवेदन दिन पाइनेछ।


प्रकाशित : सोमबार, असार २० २०७९०३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend