आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

images
बुधबार, असार १५ २०७९
images
images
हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।

images
images

काठमाडौं- वर्षासँगै आएको पहिरोका कारण हेटौ‌ंडाबाट स‌ंघीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। 

images
images

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए।

images
images

उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए। कुलेखानी-फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ।

images
images
images

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ। ललितपुरको भट्टेडाँडा गारोखोलामा  आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ।


प्रकाशित : बुधबार, असार १५ २०७९०४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend