मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

कोरोनाकालमा चीनबाट नेपालीको उद्धार गरेको भन्दै नेपाल एयरलाइन्सलाई सम्मान 

images
सोमबार, असोज ११ २०७८
images
images
कोरोनाकालमा चीनबाट नेपालीको उद्धार गरेको भन्दै नेपाल एयरलाइन्सलाई सम्मान 
images
images

काठमाडौं- कोरोना महामारीको सुरुवाति समयमा चीनबाट नेपालीलाई उद्धार गरेको भन्दै नेपाल एयरलाइन्सलाई सम्मान गरिएको छ। 

images
images
images

नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सको उडान कार्यदलका सदस्यहरूलाई सम्मान गरेको हो। 

images
images

विश्व पर्यटन दिवसको अवसरमा बोर्डले सम्मान गरेको हो। 

images
images
images

कोरोना सुरु हुँदा चीनको बुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल एयरलाइन्सले काठमाडौं ल्याएको थियो। 

 


प्रकाशित : सोमबार, असोज ११ २०७८०८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend