मंगलबार, मंसिर ११ गते २०८१    
images
images

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ कति?

images
आइतबार, असार १२ २०७९
images
images
इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ कति?

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ।

images
images

काठमाडौं- सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको छ। यातायात व्यवस्था विभागले आइतबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो। 

images
images
images

विभागका आनुसार यात्रुबाहक सवारीमा ५.४१ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ ६.९७ प्रतिशत र तराईतर्फ ७.६८ प्रतिशत भाडा घटाएको हो।

images

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ। इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य घटेको हो। 

images

समायोजनपछिको भाडादर कति? 


प्रकाशित : आइतबार, असार १२ २०७९०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend