आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

images
शनिबार, असार ११ २०७९
images
images
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

सरकारले पेट्रोलमा प्रति लिटर ६५ रुपैयाँ कर उठाउँदै आएको थियो। विभिन्न शीर्षकमा लाग्दै आएको यस्तो कर घटाएर उपभोक्तलाई राहत दिन खोजिएको बडूले जानकारी दिए। 

images
images

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

images
images

सरकारी निर्णय अनुसार नेपाल आयल निमगले पेट्रोलमा प्रति लिटर २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ। 

images
images

पेट्रोल र डिजेलमा लाग्दै आएको कर घटाएर मूल्य घटाइएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बडूले अबदेखि डिजेलको मूल्य लिटरको १६३ रुपैयाँ र पेट्रोल १७९ रुपैयाँ पर्ने जानकारी दिएका छन्। 

images
images
images

यसअघि पेट्रोलको मूल्य लिटरको १९९ रुपैयाँ पुगेको थियो। 

सरकारले पेट्रोलमा प्रति लिटर ६५ रुपैयाँ कर उठाउँदै आएको थियो। विभिन्न शीर्षकमा लाग्दै आएको यस्तो कर घटाएर उपभोक्तलाई राहत दिन खोजिएको बडूले जानकारी दिए। 

कुन शीर्षकको कर घटाइएको भनेर मन्त्री बडूले खुलाएका छैनन्। 

 

 


प्रकाशित : शनिबार, असार ११ २०७९०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend