मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

कांग्रेस महामन्त्री थापा र गभर्नर अधिकारीबीच भेटवार्ता, पुँजी बजारमा देखिएको समस्याबारे छलफल

शुक्रबार, असार १० २०७९
कांग्रेस महामन्त्री थापा र गभर्नर अधिकारीबीच भेटवार्ता, पुँजी बजारमा देखिएको समस्याबारे छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुँजी बजारमा देखिएको समस्याको बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारसँग छलफल गरेका छन्।

थापाले गभर्नर अधिकारीलगायत बैंकका वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेका हुन्।

भेटमा अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार सुझाव थापाले दिएका हुन्।


प्रकाशित : शुक्रबार, असार १० २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend