बिहीबार , असोज ३ गते २०८१    
images
images

आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याकसँगै ३ रुपैयाँ सय छुट 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ८ २०७९
images
images
आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याकसँगै ३ रुपैयाँ सय छुट 

असार ७ गतेदेखि सुरु भएको अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

images
images

काठमाडौं-  आइएमई पेले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चतम् छुट” नामक “फ्ल्यास सेल” अफर मार्फत यात्रुहरूले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक उच्च क्यासब्याकसँगै ३०० रुपैयाँ बोनस पाइने छ। 

images
images
images

आइएमई पे एपले यो अफर अवधिभर हप्ताको २ दिन ( मंगलबार र शनिबार )  १ घण्टाको लागि चालु हुने जानकारी दिएको छ। 

असार ७ गतेदेखि सुरु भएको अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 


प्रकाशित : बुधबार, असार ८ २०७९११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend