आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

एससीटीको क्यूआरमा जोडियो मोरू डिजिटल वालेट 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ८ २०७९
images
images
एससीटीको क्यूआरमा जोडियो मोरू डिजिटल वालेट 

एससीटी र मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्ने कम्पनीको विश्वास छ। 

images
images

काठमाडौं-  नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी) र मोरू डिजिटल वालेट  बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता भएको छ ।

images
images

एससीटी र मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्ने कम्पनीको विश्वास छ। 

images
images

यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन्। 

images
images
images

पे नेप (मोरू) को कार्यलयमा आयोजित कार्यक्रमका विच एससीटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरेका छन्।


प्रकाशित : बुधबार, असार ८ २०७९११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend