आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

चिनियाँ कम्पनीसँगको साझेदारीमा विद्युतीय कार उत्पादन गर्दै होन्डा 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ७ २०७९
images
images
चिनियाँ कम्पनीसँगको साझेदारीमा विद्युतीय कार उत्पादन गर्दै होन्डा 

सयुक्त लगानीको यो भेन्चरको प्लान्टको ग्वाङजाउ प्रान्तमा हुने छ। यसमा सुरुमा ५२ करोड अमेरिकी डलर लगानी हुने छ। 

images
images

काठमाडौं- जापानिज सवारीसाधन निर्माता कम्पनी होन्डाले चिनियाँ कम्पनीसँगको सहकार्यमा चीनमा विद्युतीय कार उत्पादन गर्ने भएको छ। 

images
images

चिनियाँ कम्पनी ग्वाङजाउ अटोमोबाइल ग्रुपसँगको साझेदारीमा विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि सम्झौता भएको छ। 

images
images

सयुक्त लगानीको यो भेन्चरको प्लान्टको ग्वाङजाउ प्रान्तमा हुने छ। यसमा सुरुमा ५२ करोड अमेरिकी डलर लगानी हुने छ। 

images
images
images

सन् २०२४ सम्म चीनबाट उत्पादन सुरु हुने होन्डाले विश्वास व्यक्त गरेको छ। चीनमा हुने यो प्लान्टको क्षमता वर्षमा १ लाख २० हजार युनिट कार उत्पादन गर्नसक्ने हुने छ। 

होन्डाले चीनमै एक अर्को कम्पनीसँगको साझेदारीमा ईभी उत्पादनका लागि काम सुरु गरिसकेको छ। 


प्रकाशित : मंगलबार, असार ७ २०७९०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend