आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

एकैपटक किन बढ्यो पेट्रोलको मूल्य? के भन्छन् आयल निगमका कार्यकारी निर्देशक थानी? 

images
सोमबार, असार ६ २०७९
images
images
एकैपटक किन बढ्यो पेट्रोलको मूल्य? के भन्छन् आयल निगमका कार्यकारी निर्देशक थानी? 

मूल्य स्वचालित भनिए पनि सरकारकै हस्तक्षेपका कारणले गर्दा अवरुद्ध भइरहेको छ। 

images
images

काठमाडौं- नेपाल आयाल निगमले साउनदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने भएको छ। 

images
images

यसअघि चुनाव तथा अन्य कारणले गर्दा मूल्य समायोजन भएको थिएन। मूल्य समायोजन नहुँदा खरिद र बिक्री मूल्यबीचको खाडल बढेको थियो। 

images
images

यही कारणले गर्दा निगमको घाटा आकाशिँदै गएको थियो। साउनदेखि फेरि स्वचालित मूल्य प्रणालीमै जानुपर्ने भएकाले अहिले एकैपटक धेरै बढेको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिएका छन्। 

images
images
images

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै थानीले बजेटबाटै साउनदेखि स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरिएकाले सोहीअनुसार मूल्य बढाइएको जानकारी दिए। 

मूल्य स्वचालित भनिए पनि सरकारकै हस्तक्षेपका कारणले गर्दा अवरुद्ध भइरहेको छ। 

खरिद मूल्यअनुसार घाटा नखाइ बिक्री मूल्य निर्धारण गर्नका लागि स्वचालित मूल्यप्रणाली लागू गर्न खोजिएको हो। 


प्रकाशित : सोमबार, असार ६ २०७९११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend