आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

सुनको मूल्यमा सामान्य वृद्धि 

images
सोमबार, असार ६ २०७९
images
images
सुनको मूल्यमा सामान्य वृद्धि 

सोमबारका लागि भने छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

images
images

काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि भने छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

images
images

यता चाँदीको मूल्य भने स्थिर छ। सोमबारका लागि चाँदीको मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : सोमबार, असार ६ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend