आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

पूर्वमन्त्री एवम् राप्रपाका नेता पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ 

images
आइतबार, असार ५ २०७९
images
images
पूर्वमन्त्री एवम् राप्रपाका नेता पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ 

पूर्व मन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।  विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

images
images

काठमाडौं- पूर्व मन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।  विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

images
images

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला गरेको हो।
सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो। 

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

images
images
images

पाण्डेविरुद्ध मात्र २ अर्ब १३ करोडको बिगो दाबी गरेको थियो। 


प्रकाशित : आइतबार, असार ५ २०७९१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend