सोमबार, असोज ७ गते २०८१    
images
images

सफा र जीवन्त सहर बनाउने घोषणासहित यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ५ २०७९
images
images
सफा र जीवन्त सहर बनाउने घोषणासहित यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम

स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने; काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

images
images
images

मेयर बालेन्द्र शाहले नीति कार्यक्रमका पाँच वटा रणनीति र उद्देश्य राखेका छन्। जसमा काठमाडौंको संस्कृति र सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने; आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने; सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने; स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने; काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने छन्। 

यस्तो छ नीति तथा कार्यक्रम

images


प्रकाशित : आइतबार, असार ५ २०७९१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend