आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे-याम्पा खण्ड अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ५ २०७९
images
images
पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे-याम्पा खण्ड अवरुद्ध

पहिरा हटाएर राजमार्ग खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

images
images

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। 

images
images

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे-याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन्।

images
images

पहिरा हटाएर राजमार्ग खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला-बेलामा पहिरा खसिरहेको छ। रासस

images
images
images


प्रकाशित : आइतबार, असार ५ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend