बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कर्पोरेट कार्यालयका लागि नयाँ भवन निर्माण गर्दै ग्लोबल आईएमई बैंक 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
कर्पोरेट कार्यालयका लागि नयाँ भवन निर्माण गर्दै ग्लोबल आईएमई बैंक 

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटको उत्तरढोकामा रहेको आफ्नै जग्गामा नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ। 

भवन निर्माणका लागि सम्झौता भएको छ। 

भवन निर्माणका लागि बैंकले आर्कीप्लान एसबीटीसँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लानका तर्फबाट प्रमुख आर्किटेक्ट संजय बहादुर थापाले हस्ताक्षर गरेका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend