शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

‘गल्ती मेरै थियो’ गीत सार्वजनिक

images
बिजनेस न्युज
images
‘गल्ती मेरै थियो’ गीत सार्वजनिक
images
images

काठमाडौं- गायक शितल गुरुङ र गायिका तुलसी घर्तिको स्वरमा सजिएको गीत ‘गल्ती थियो मेरै’ को गित सार्वजनिक भएको छ।  दामोदर खनाल ‘सुधिर’को शब्द रमेश परियारको संगीत र डोलराज बाह्रघरे मगरको एरेन्ज रहेको छ।

images
images
images

मारुनी डिजीटल स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् भने सुमन राना र खुमन राना गीतका रेकर्डिष्ट हुन्।  

images

भिडियोमा लोकप्रिय मोडल सन्चिता शाही, अमित तिवारी र शिशिर पौडेलकोे अभिनय रहेको छ।

images

स्मृती तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतको भिडियोको सम्पादन र कलर प्रकाश धमलाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले गरेका हुन्।

images
images

images

प्रकाशित : शनिबार, असोज ९ २०७८०४:१८
प्रतिक्रिया दिनुहोस