शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

काठमाडौंको फोहोर ढुवानी राति मात्रै गर्नेगरी स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति, बालेनसहित ७ जनाको हस्ताक्षर

images
शुक्रबार, जेठ २७ २०७९
images
images
काठमाडौंको फोहोर ढुवानी राति मात्रै गर्नेगरी स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति, बालेनसहित ७ जनाको हस्ताक्षर

काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्र नुवाकोट ककनी र धादिङ धुनबेसीका स्थानीयवासीबीच उपत्याको फाेहाेर व्यवस्थापनका लागि शुक्रबार मध्यराति सहमति भएको छ।

images
images

काठमाडौ‌- काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्र नुवाकोट ककनी र धादिङ धुनबेसीका स्थानीयवासीबीच उपत्याको फाेहाेर व्यवस्थापनका लागि शुक्रबार मध्यराति सहमति भएको छ।

images
images
images

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपमेयर स‌ंगिता डंगाेल सहित  महानगरका प्रमुख प्रशासकीय अधृकित, नुवाकाेट ककनी गाउँपालिका १ र २ नम्बर वडा अध्यक्ष र धादिङ धुनबेसी नगरपालिका १ र ३ नम्बरका वडा अध्यक्ष बीच १८ बुँदे सहमति भएको हाे। 

images

सहमति पत्रमा मेयर बालेन शाह लगायत ७ जनाको हस्ताक्षर रहेको छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुने  सहमति पत्रमा उल्लेख छ।

images

स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको  हो।

fohor-1062022024534-1000x0.jpg
fohor2-1062022024651-1000x0.jpg
und


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend