सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

काठमाडौंको फोहोर ढुवानी राति मात्रै गर्नेगरी स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति, बालेनसहित ७ जनाको हस्ताक्षर

images
शुक्रबार, जेठ २७ २०७९
images
images
काठमाडौंको फोहोर ढुवानी राति मात्रै गर्नेगरी स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति, बालेनसहित ७ जनाको हस्ताक्षर

काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्र नुवाकोट ककनी र धादिङ धुनबेसीका स्थानीयवासीबीच उपत्याको फाेहाेर व्यवस्थापनका लागि शुक्रबार मध्यराति सहमति भएको छ।

images
images

काठमाडौ‌- काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्र नुवाकोट ककनी र धादिङ धुनबेसीका स्थानीयवासीबीच उपत्याको फाेहाेर व्यवस्थापनका लागि शुक्रबार मध्यराति सहमति भएको छ।

images
images
images

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपमेयर स‌ंगिता डंगाेल सहित  महानगरका प्रमुख प्रशासकीय अधृकित, नुवाकाेट ककनी गाउँपालिका १ र २ नम्बर वडा अध्यक्ष र धादिङ धुनबेसी नगरपालिका १ र ३ नम्बरका वडा अध्यक्ष बीच १८ बुँदे सहमति भएको हाे। 

images
images

सहमति पत्रमा मेयर बालेन शाह लगायत ७ जनाको हस्ताक्षर रहेको छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुने  सहमति पत्रमा उल्लेख छ।

images
images
images

स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको  हो।

fohor-1062022024534-1000x0.jpg
fohor2-1062022024651-1000x0.jpg
und


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend