बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सुपारी आयात झनै सहज, नगद मार्जिन हट्यो 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
सुपारी आयात झनै सहज, नगद मार्जिन हट्यो 

नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, छोकडा  र मरिचको आयातमा लाग्दै आएको मार्जनको व्यवस्था हटाएको छ।

काठमाडौं- वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको बेला सुपारी मरिच जस्ता वस्तुको आयात खुला गरिएको भन्दै सरकारो आलोचना भइरहेको बेला यस्तो आयातलाई अझै सहज बनाउने सरकारी व्यवस्था भएको छ। 

नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, छोकडा  र मरिचको आयातमा लाग्दै आएको मार्जनको व्यवस्था हटाएको छ। उद्योगहरुले कच्चा पदार्थको रुपमा आयात गर्ने यस्ताव वस्तुको आयात उद्योग विभागको सिफारिसो आधारमा विदेशी मुद्राको विनिमय दिनुपर्ने भएको छ। 

तोकिएका र निश्चित वस्तु बाहेकका अन्य कच्चा पदार्थको आयातमा पनि मार्जनको व्यवस्था लागू नहुने भएको छ। 

nrb.png

 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend