शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

विमानस्थलमा भिजिबिलिटी बिग्रिएपछि जहाज आकाशमा घुमेको घुम्यै

images
बुधबार, जेठ २५ २०७९
images
विमानस्थलमा भिजिबिलिटी बिग्रिएपछि जहाज आकाशमा घुमेको घुम्यै
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकुलताका कारण जहाज उडान तथा अवतनरण हुने सकेको छैन। जसका कारण उडान प्रभावित भएको छन्।

images
images
images

विभिन्न गन्तव्यबाट काठमाडौं आएका जहाज पनि आकाशकै होल्ड भएका छन्। विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या आएको हो।

images
images
plane.JPG


प्रकाशित : बुधबार, जेठ २५ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend