शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

चन्द्रागिरि हिल्स र गोकर्ण फरेस्ट रिसोर्टले लिए लक्जरी स्तरको वर्गीकरण

images
शुक्रबार, जेठ २० २०७९
images
चन्द्रागिरि हिल्स र गोकर्ण फरेस्ट रिसोर्टले लिए लक्जरी स्तरको वर्गीकरण
images
images

काठमाडौं- चन्द्रागिरि डाँडामा सञ्चालनका आएको चन्द्रागिरि हिल्स रिसोर्टले लक्जरी रिसोर्ट स्तर पाएको छ। यसैगरी नेपाल ट्रष्टको जग्गा भाडामा लिएर यती ग्रुपले सञ्चालन गरेको गोकर्ण फरेस्ट रिसोर्टले पनि लक्जरी रिसोर्टको प्रमाण लिएको छ।

images
images
images

चन्द्रागिरि रिसोर्टमा १ सय रुममा  १ सय ६० बेड रहेका छन् भने गोकर्ण फरेस्टमा १ सय रुममा नै १ सय ६२ बेड रहेका छन्।  गोकर्ण फरेस्टमा २ सय  ४५ जना र चन्द्रागिरि हिल्स रिसोर्टमा १ सय ५० जनाले रोजगारी पाएका छन्।

images
images

३ वटा डिलक्स रिसोर्ट

images
images

विभागले गरेका स्तरीकरणमा ३ वटा रिसोर्टले डिलक्स रिसोर्टको प्रमाण पत्र लिएका छन्।

जसमा आगन्तुक रिसोर्ट बनेपा, बर पिपल रिसोर्ट  पोखरा र लुम्बिनी ग्रिन  रिसोर्ट कपिलबस्तुमा सञ्चालन भएका रिसोर्टले डिलक्स स्तरको प्रमाण पत्र लिएका हुन।

साधर रिसोर्टको प्रमाण पत्र लिने रिसोर्टको संख्या  १ सय ९ पुगको विभागले जनाएको छ।


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend